शब्दकोश प्रविष्टि
धुलोपिठो
ना.
ज्यादै मसिनो भएको वा पारिएको चूर्ण ।
कुनै वस्तु फुटेर वा किचिएर विकृत भएको अवस्था ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029043- मुद्रित पृष्ठ
- 654
शब्दकोश प्रविष्टि
ज्यादै मसिनो भएको वा पारिएको चूर्ण ।
कुनै वस्तु फुटेर वा किचिएर विकृत भएको अवस्था ।
npbs2075-10-029043