शब्दकोश प्रविष्टि

धुले पुल

ना.

ना. सामान्य रूपले काठहरू तेर्स्याएर त्यसमाथि सेउला आदि राखी धुलोमाटो हालेर बनाइएको अस्थायी पुल; हिउँदे पुल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029035
मुद्रित पृष्ठ
654