शब्दकोश प्रविष्टि

धुरुधुरु

क्रि.वि.वि.

क्रि.वि. [अ.मू. धुर्+उ (द्वि.)] साह्रै चित्त दुखाउँदै आँसु चुहाएर रुने गरी ।

व्युत्पत्ति

[अ.मू. धुर्+उ (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029014
मुद्रित पृष्ठ
654