शब्दकोश प्रविष्टि

धुरुक्क

क्रि.वि.
  1. आँसु तरर्र बहाएर रुने गरी ।

  2. रुवाउने गरी दुःख दिएर ।

व्युत्पत्ति

[अ.मू. धुरक्+क]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029013
मुद्रित पृष्ठ
654