शब्दकोश प्रविष्टि

धुरिनु

अ.क्रि.
  1. एउटाको विरोधमा धेरै जना खनिनु; धुइरो लाग्नु; धुइरिनु ।

  2. धुरा उठनु; ओइरिनु ।

व्युत्पत्ति

[धुइरि+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029006
मुद्रित पृष्ठ
653