शब्दकोश प्रविष्टि
धुइँपत्ता/धुइँपत्ताल
ना.
ना. [अ.मू. धुइँ+पत्तो/पाताल] ज्यादै लागिपरेर कुनै कुरा खोजी गर्ने काम; पातालै उधिनुँला भनेजसो गरेर खोज्ने काम ।
रूपान्तर
व्युत्पत्ति
[अ.मू. धुइँ+पत्तो/पाताल]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028924- मुद्रित पृष्ठ
- 652