शब्दकोश प्रविष्टि
धीवर
ना.
घाटमा नाउ तार्ने व्यक्ति; माझी; मलाहा ।
पुराणअनुसार एक प्राचीन देश वा त्यस देशका निवासी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028920- मुद्रित पृष्ठ
- 652
शब्दकोश प्रविष्टि
घाटमा नाउ तार्ने व्यक्ति; माझी; मलाहा ।
पुराणअनुसार एक प्राचीन देश वा त्यस देशका निवासी ।
[सं.]
npbs2075-10-028920