शब्दकोश प्रविष्टि
धीरोदात्त
वि.
वि. [सं.] साहित्यशास्त्रका अनुसार दयालु, क्षमाशील, बलवान्, धीर, दृढप्रतिज्ञ, योद्धा र आत्मप्रशंसा नगर्ने खालको (नायक) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028918- मुद्रित पृष्ठ
- 652
शब्दकोश प्रविष्टि
वि. [सं.] साहित्यशास्त्रका अनुसार दयालु, क्षमाशील, बलवान्, धीर, दृढप्रतिज्ञ, योद्धा र आत्मप्रशंसा नगर्ने खालको (नायक) ।
[सं.]
npbs2075-10-028918