शब्दकोश प्रविष्टि
धिमाली
वि.ना.
धिमाल जातिसँग सम्बन्धित; धिमाल जातिले मान्ने गरेको । ना.
धिमाल जातिले बोल्ने भाषा; धिमाल जातिको मातृभाषा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028897- मुद्रित पृष्ठ
- 651
शब्दकोश प्रविष्टि
धिमाल जातिसँग सम्बन्धित; धिमाल जातिले मान्ने गरेको । ना.
धिमाल जातिले बोल्ने भाषा; धिमाल जातिको मातृभाषा ।
npbs2075-10-028897