शब्दकोश प्रविष्टि

धावन्ती

वि.

वि. ध्याउन्ना गरेर वा परिश्रम गरेर हुने; धावा गर्नुपर्ने । (उदा.- घोकन्ती विद्या धावन्ती खेती ।-उखान ।)

उदाहरण

(उदा.- घोकन्ती विद्या धावन्ती खेती ।-उखान ।)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028867
मुद्रित पृष्ठ
651