शब्दकोश प्रविष्टि

धार्मिक सङ्घर्ष

ना.

ना. धर्मावलम्बी र धर्मविरोधीहरूको बिचमा अथवा दुई भिन्नाभिन्नै धर्मका पक्षपातीहरूमा हुने परस्परको काटमार आदि कृत्य ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028861
मुद्रित पृष्ठ
651