शब्दकोश प्रविष्टि
धारीचरो
ना.
ना. खोलाको किनारवरिपरि ठुलठुला ढुङ्गामा बस्ने, भालेको शरीर निलो, पखेटा, पुच्छर खैरो र पोथीको शरीर खैरोमा कहीँकहीँनिलो, पुच्छरमा सेतो हुने, पुच्छर डोलाइरहने चरो; भद्राइचरो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028850- मुद्रित पृष्ठ
- 650