शब्दकोश प्रविष्टि

धामी

ना.
  1. भूत, प्रेत, बोक्सी, डाइनी, लागो आदिको आशङ्कामा सो रोग निको गराउन शरीरमा देउदेउता वा भूतप्रेत आदिको प्रवेश गराएर तन्त्रमन्त्र प्रयोग गरी झारफुक गर्ने व्यक्ति; झाँक्री ।

  2. धिमाल जातिको ग्रामदेवताको पुजारी ।

व्युत्पत्ति

[प्रा. धम्मि]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028827
मुद्रित पृष्ठ
650