शब्दकोश प्रविष्टि
धानी
ना.वि.
नपाक्तैको धानको बोटजस्तो हरियो रङ । वि.
त्यस्तो रङ भएको ।
व्युत्पत्ति
[धान+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028805- मुद्रित पृष्ठ
- 649
शब्दकोश प्रविष्टि
नपाक्तैको धानको बोटजस्तो हरियो रङ । वि.
त्यस्तो रङ भएको ।
[धान+ई]
npbs2075-10-028805