शब्दकोश प्रविष्टि

धानगाग्री

ना.

ना. वरिपरि बाटुलो चौको बनाई केटाकेटी खेल्दा मसिना ढुङ्गा त्यही चौकीमा पर्ने गरी खेल्ने एक खेल ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028799
मुद्रित पृष्ठ
649