शब्दकोश प्रविष्टि

धात्रीफल

ना.

ना. बान्ता रोक्न र टाउको दुख्दा आराम दिलाउन प्रयुक्त हुने बियाँ भएको, तितो पात हुने एक जातको वनस्पति; त्यसकै बियाँ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028790
मुद्रित पृष्ठ
649