शब्दकोश प्रविष्टि

धातुवर्धक

वि.

वि. शरीरमा रहेको धातुहरूको वृद्धि गर्ने; वीर्य बढाउने (कुनै औषधी) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028781
मुद्रित पृष्ठ
648