शब्दकोश प्रविष्टि

धातुक्षय

ना.
  1. शरीरको वीर्य नाश हुने वा पतन हुने प्रमेहसम्बन्धी रोग ।

  2. वीर्यस्खलन; स्वप्नदोष ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028780
मुद्रित पृष्ठ
648