शब्दकोश प्रविष्टि

धातधुत

ना.वि.

ना. [(द्वि.)+धुत्] कसैका साथमा रहेका वस्तु जबरजस्ती खोस्ने वा लुछलाछ गर्ने काम; खोसखास; धुतधात ।

व्युत्पत्ति

[(द्वि.)+धुत्]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028776
मुद्रित पृष्ठ
648