शब्दकोश प्रविष्टि
धाक
ना.
भित्र कुनै पनि सार नभएको र बाहिरचाहिँ बढाइचढाइ गरिएको फोस्रो कुरो; बोक्रे रबाफ; आडम्बर ।
कुनै वस्तु वा विषयको मनमा परेको प्रभाव; हैकम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028765- मुद्रित पृष्ठ
- 648
शब्दकोश प्रविष्टि
भित्र कुनै पनि सार नभएको र बाहिरचाहिँ बढाइचढाइ गरिएको फोस्रो कुरो; बोक्रे रबाफ; आडम्बर ।
कुनै वस्तु वा विषयको मनमा परेको प्रभाव; हैकम ।
[सं.]
npbs2075-10-028765