शब्दकोश प्रविष्टि
धाई
ना.
ना. [सं. धात्री] बालकलाई दुध खुवाउने, स्याहारसुसार गर्ने स्त्री; बालककी सुसारे; धाईआमा ।
व्युत्पत्ति
[सं. धात्री]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028759- मुद्रित पृष्ठ
- 648
शब्दकोश प्रविष्टि
ना. [सं. धात्री] बालकलाई दुध खुवाउने, स्याहारसुसार गर्ने स्त्री; बालककी सुसारे; धाईआमा ।
[सं. धात्री]
npbs2075-10-028759