शब्दकोश प्रविष्टि
धस्रो
ना.
सागपात आदिमा हुने पातलो नसो ।
लुगा– कपडामा हुने कुनै दाग वा धर्को; धर्सो ।
व्युत्पत्ति
[धर्सो]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028750- मुद्रित पृष्ठ
- 648
शब्दकोश प्रविष्टि
सागपात आदिमा हुने पातलो नसो ।
लुगा– कपडामा हुने कुनै दाग वा धर्को; धर्सो ।
[धर्सो]
npbs2075-10-028750