शब्दकोश प्रविष्टि
धस्नु
स.क्रि.अ.क्रि.
स.क्रि. [सं. धृष्+नु] १. कुनै वस्तु अर्को साह्रो वस्तुमा घोट्ने, रगेड्ने काम गर्नु । २. घुँडा, कुहिना आदिले ठेल्ने वा थिच्ने काम गर्नु । ३. छुरा आदि शरीर वा अन्य कुनै कोमल वस्तुमा रोप्ने तथा भसाउने काम गर्नु । ४. खाँबो आदि गाड्नु । ५. उपभोग गर्नु । अ.क्रि. ६ माटो आदि तलतिर खाँदिनु । ७. खाँबो, घोचो आदि भासिनु ।
व्युत्पत्ति
[सं. धृष्+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028745- मुद्रित पृष्ठ
- 647