शब्दकोश प्रविष्टि
धसान
ना.
बर्सादका पानीले गल्दा भिरालो जमिनको माटो सोहोरिएर झर्ने प्रक्रिया; धस्ने काम ।
गिलो, फुको, हलुको वा थलथले जमिनमा गह्रौँ वस्तुले थिच्ता माटो तलतिर खाँदिने चाल ।
भासिने खालको जमिन ।
दलदल; धाप ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028730- मुद्रित पृष्ठ
- 647