शब्दकोश प्रविष्टि
धसरा
ना.
भिरालो जमिन धस्किएको ठाउँ; पहिरो गएको ठाउँ ।
फुको माटो भएको खेतबारीमा लामा फड्का गरी कुद्दा परेका गाईबस्तुका खुट्टाका ठुलठुला डाम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028726- मुद्रित पृष्ठ
- 647
शब्दकोश प्रविष्टि
भिरालो जमिन धस्किएको ठाउँ; पहिरो गएको ठाउँ ।
फुको माटो भएको खेतबारीमा लामा फड्का गरी कुद्दा परेका गाईबस्तुका खुट्टाका ठुलठुला डाम ।
npbs2075-10-028726