शब्दकोश प्रविष्टि
धवला
वि.ना.
धवल बान्की वा रङकी; त्यस्तै स्वच्छ वा मनोहर । ना.
सेतो गाई ।
नेपालको दार्चुला जिल्लामा बसोबास गर्ने व्यासी जातिले मनाउने मुख्य चाड ।
व्युत्पत्ति
[सं. 'धवल' को स्त्री.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028723- मुद्रित पृष्ठ
- 647