शब्दकोश प्रविष्टि

धर्मी

वि.ना.
  1. धर्म जान्ने एवं धर्म गर्ने; पुण्यात्मा ।

  2. कुनै विशिष्ट धर्म वा गुण भएको । (जस्तो- तापधर्मी, द्रवधर्मी, प्रत्ययधर्मी) ।

  3. कुनै मत वा धर्मको अनुयायी । ना.

  4. कुनैधर्म वा वृत्ति भएको वस्तु ।

  5. धार्मिक व्यक्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028711
मुद्रित पृष्ठ
647