शब्दकोश प्रविष्टि
धर्मशास्त्र
ना.
ना. पवित्र एवं आदर्श समाजको सिर्जनाका निम्ति ठुलठुला महात्माहरूद्वारा प्रतिपादित धर्मका विधि–विधानहरूको व्याख्या वा विवेचना गरिएको ग्रन्थ ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028689- मुद्रित पृष्ठ
- 646
शब्दकोश प्रविष्टि
ना. पवित्र एवं आदर्श समाजको सिर्जनाका निम्ति ठुलठुला महात्माहरूद्वारा प्रतिपादित धर्मका विधि–विधानहरूको व्याख्या वा विवेचना गरिएको ग्रन्थ ।
npbs2075-10-028689