शब्दकोश प्रविष्टि
धर्मशाला
ना.
ना. यात्री, बटुवा, भिक्षु आदिलाई निःशुल्क बस्नका लागि बाटाघाटा वा तीर्थस्थानमा बनाइएको घर; पाटी; पौवा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028688- मुद्रित पृष्ठ
- 646
शब्दकोश प्रविष्टि
ना. यात्री, बटुवा, भिक्षु आदिलाई निःशुल्क बस्नका लागि बाटाघाटा वा तीर्थस्थानमा बनाइएको घर; पाटी; पौवा ।
npbs2075-10-028688