शब्दकोश प्रविष्टि
धर्मवीर
वि.
वि. जति नै कठोर कार्य भए तापनि धर्ममा अडिग रहने; जुनसुकै अवस्थामा पनि धर्मसम्बन्धी आचरण गर्न तत्पर (हरिश्चन्द्र, युधिष्ठिर, शिव आदि) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028687- मुद्रित पृष्ठ
- 646
शब्दकोश प्रविष्टि
वि. जति नै कठोर कार्य भए तापनि धर्ममा अडिग रहने; जुनसुकै अवस्थामा पनि धर्मसम्बन्धी आचरण गर्न तत्पर (हरिश्चन्द्र, युधिष्ठिर, शिव आदि) ।
npbs2075-10-028687