शब्दकोश प्रविष्टि

धर्मविरोधी

वि.

वि. धर्मको विरोध गर्ने; धर्मलाई नमान्ने; अधर्मी; नास्तिक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028686
मुद्रित पृष्ठ
646