शब्दकोश प्रविष्टि
धर्मपत्र
ना.
देवदेवी वा धर्मशास्त्रका पुस्तकलाई साक्षी राखेर पारस्परिक विश्वासका निम्ति लेखिएको कागज ।
धर्मको व्यवस्था कसरी गर्ने भन्ने सम्बन्धमा लेखिएको पत्र; धर्मपट्ट ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028659- मुद्रित पृष्ठ
- 646
शब्दकोश प्रविष्टि
देवदेवी वा धर्मशास्त्रका पुस्तकलाई साक्षी राखेर पारस्परिक विश्वासका निम्ति लेखिएको कागज ।
धर्मको व्यवस्था कसरी गर्ने भन्ने सम्बन्धमा लेखिएको पत्र; धर्मपट्ट ।
npbs2075-10-028659