शब्दकोश प्रविष्टि
धर्मदुवार/द्वार
ना.
ना. धर्म गर्ने व्यक्ति मात्र छिर्न सक्ने तर पापी चाहिँ छिर्न नसक्ने वा बीचैमा अड्कने भनी पुराणमा वर्णित एक ढोका ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028652- मुद्रित पृष्ठ
- 645
शब्दकोश प्रविष्टि
ना. धर्म गर्ने व्यक्ति मात्र छिर्न सक्ने तर पापी चाहिँ छिर्न नसक्ने वा बीचैमा अड्कने भनी पुराणमा वर्णित एक ढोका ।
npbs2075-10-028652