शब्दकोश प्रविष्टि
धर्मतन्त्र
ना.
ना. कुनै समाजको व्यवस्थाका निम्ति नीति र सदाचारसम्बन्धी नियमहरू लेखिएको ग्रन्थ; धर्मसम्बन्धी कुराको विवेचना भएको शास्त्र ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028645- मुद्रित पृष्ठ
- 645
शब्दकोश प्रविष्टि
ना. कुनै समाजको व्यवस्थाका निम्ति नीति र सदाचारसम्बन्धी नियमहरू लेखिएको ग्रन्थ; धर्मसम्बन्धी कुराको विवेचना भएको शास्त्र ।
npbs2075-10-028645