शब्दकोश प्रविष्टि

धरोधर्म

ना.

ना. [सं. धारण+धर्म] कुनै कामकुरामा अरूलाई विश्वास दिलाउन धर्म साछी राखेर गरिने शपथ; धर्म भाक्ने काम; किरिया; कसम ।

व्युत्पत्ति

[सं. धारण+धर्म]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028610
मुद्रित पृष्ठ
644