शब्दकोश प्रविष्टि

धराले

ना.वि.
  1. धरालो । वि.

  2. धरालोसम्बन्धी; धरालाको ।

व्युत्पत्ति

[धरालो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028601
मुद्रित पृष्ठ
644