शब्दकोश प्रविष्टि

धराप

ना.
  1. पशुपक्षीलाई अल्झनमा पारेर समाउनका निम्ति बनाइएका खाडल, डोरी, खोर, पासो आदि ।

  2. जोखिमी वस्तु ।

  3. खतरा ठाउँ ।

व्युत्पत्ति

[सं. धर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028598
मुद्रित पृष्ठ
644