शब्दकोश प्रविष्टि

धरान

ना.
  1. आराले काठ चिर्नका लागि बनाइएको चिर्ने काठ अड्याउने टाँड ।

  2. पूर्वीनेपालको कोसी अञ्चलमा पर्ने सुनसरी जिल्लाको एक प्रसिद्ध ठाउँ वा सहर ।

  3. कुनै विषयमा आपसी सल्लाहअनुसार गरिएको निर्णय, निधो ।

व्युत्पत्ति

[धर+आन]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028596
मुद्रित पृष्ठ
644