शब्दकोश प्रविष्टि

धराधर

ना.
  1. पुराणअनुसार धरालाई धारण गर्ने वा पृथ्वीलाई अड्याइराख्ने भनिएका देवता, प्राणी वा वस्तु ।

  2. विष्णु ।

  3. शेषनाग ।

  4. पर्वत; पहाड ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028593
मुद्रित पृष्ठ
644