शब्दकोश प्रविष्टि
धरण
ना.
धारण गर्ने क्रिया वा भाव ।
आश्रय; खाँबो ।
रक्षक ।
एक प्रकारको पुरानो तौलको परिमाण ।
माटाका सबैभन्दा माथिल्लो तहमा जम्ने कालो पत्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028554- मुद्रित पृष्ठ
- 643
शब्दकोश प्रविष्टि
धारण गर्ने क्रिया वा भाव ।
आश्रय; खाँबो ।
रक्षक ।
एक प्रकारको पुरानो तौलको परिमाण ।
माटाका सबैभन्दा माथिल्लो तहमा जम्ने कालो पत्र ।
[सं.]
npbs2075-10-028554