शब्दकोश प्रविष्टि
धर्नु
स.क्रि.
धारण गर्नु; लिनु; समाउनु ।
अड्याउनु; थेग्नु; थाम्नु ।
राख्नु; रक्षा गर्नु ।
व्युत्पत्ति
[सं. धर+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028548- मुद्रित पृष्ठ
- 643
शब्दकोश प्रविष्टि
धारण गर्नु; लिनु; समाउनु ।
अड्याउनु; थेग्नु; थाम्नु ।
राख्नु; रक्षा गर्नु ।
[सं. धर+नु]
npbs2075-10-028548