शब्दकोश प्रविष्टि
धम्मिल्ल
कपालको चुल्ठो; केशकलाप ।
फूल, गहना आदिले सजाइएको कपाल ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028546- मुद्रित पृष्ठ
- 643
शब्दकोश प्रविष्टि
कपालको चुल्ठो; केशकलाप ।
फूल, गहना आदिले सजाइएको कपाल ।
[सं.]
npbs2075-10-028546