शब्दकोश प्रविष्टि
धम्काउनु
स.क्रि.
स.क्रि. [धम्कि+आउ+नु] धम्की दिनु; हप्काउनु; हकार्नु; हपार्नु; डाँट्नु ।
व्युत्पत्ति
[धम्कि+आउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028540- मुद्रित पृष्ठ
- 643
शब्दकोश प्रविष्टि
स.क्रि. [धम्कि+आउ+नु] धम्की दिनु; हप्काउनु; हकार्नु; हपार्नु; डाँट्नु ।
[धम्कि+आउ+नु]
npbs2075-10-028540