शब्दकोश प्रविष्टि

धन्य

वि.
  1. विशेष योग्यता वा यस्तै कारणले प्रशंसा गर्न योग्य; राम्रो काम गर्ने ।

  2. कृतार्थ; कृतकृत्य । वि.बो. राम्रो वा बहादुरीको काम गर्नेलाई प्रशंसा गर्दा भनिने शब्द; धन्यधान्य ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028492
मुद्रित पृष्ठ
642