शब्दकोश प्रविष्टि
धन्दा
ना.
कुनै पनि कामकाज बिग्रेला कि भनेर मनमा पर्ने पिरलो ।
शोकसुर्ता; चिन्ता ।
कामधन्दा ।
घरेलु कामकाज; धन्धा ।
जीविकोपार्जनका निम्ति गरिने काम; पेसा ।
उद्योगधन्धा ।
भाँडा माझ्ने काम ।
व्युत्पत्ति
[√ धन्धा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028486- मुद्रित पृष्ठ
- 642