शब्दकोश प्रविष्टि
धनियाँ
ना.
ना. [सं. धन्याक] ससाना पात हुने सेता, खैरा मसिना फूल फुल्ने, दुई फग्ल्याँटो भएर छुट्टिने, मसिना दाना फल्ने प्रायः अचार, तरकारी आदिमा मसलाका रूपमा प्रयुक्त हुने झार; त्यसैको फल वा गेडा ।
व्युत्पत्ति
[सं. धन्याक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028459- मुद्रित पृष्ठ
- 641