शब्दकोश प्रविष्टि
धनिक
वि.ना.
धन भएको; धनी । ना.
धन हुने व्यक्ति ।
ऋण दिने व्यक्ति; साहु; महाजन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028458- मुद्रित पृष्ठ
- 641
शब्दकोश प्रविष्टि
धन भएको; धनी । ना.
धन हुने व्यक्ति ।
ऋण दिने व्यक्ति; साहु; महाजन ।
[सं.]
npbs2075-10-028458