शब्दकोश प्रविष्टि

धनाश्री

ना.
  1. दिउँसो गाइने, वीररसले भरिएको रागिनी ।

  2. रुद्राक्षका आकारको माला लगाइने एक जातको फल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-028457
मुद्रित पृष्ठ
641