शब्दकोश प्रविष्टि
धनाध्यक्ष
ना.
ना. [सं.] धनका अध्यक्ष; कुबेर । २. धनको कारोबार गर्ने व्यक्ति; कोषाध्यक्ष; खजान्ची ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028454- मुद्रित पृष्ठ
- 641
शब्दकोश प्रविष्टि
ना. [सं.] धनका अध्यक्ष; कुबेर । २. धनको कारोबार गर्ने व्यक्ति; कोषाध्यक्ष; खजान्ची ।
[सं.]
npbs2075-10-028454