शब्दकोश प्रविष्टि
धनसार
ना.
धान राखिने घर; ढुकुटी ।
माथिल्ला तलामा मालसामान राख्न र तल्ला तलामा दाउरापात तथा गाईभँसी बाँध्नका निम्ति बनाइएको कटेरो; खोल्मा ।
व्युत्पत्ति
[सं. धान्यशाला]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-028442- मुद्रित पृष्ठ
- 641
शब्दकोश प्रविष्टि
धान राखिने घर; ढुकुटी ।
माथिल्ला तलामा मालसामान राख्न र तल्ला तलामा दाउरापात तथा गाईभँसी बाँध्नका निम्ति बनाइएको कटेरो; खोल्मा ।
[सं. धान्यशाला]
npbs2075-10-028442